जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुरमा एक पुरुषको शव फेला, घटनास्थलमा गोलीको खोका भेटियो

भरतपुरमा एक पुरुषको शव फेला, घटनास्थलमा गोलीको खोका भेटियो

चितवन, साउन ३

चितवनमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

टाउकोमा गोली लागेको जस्तो देखिएको उनले बताए । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भनेइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका