aroma
जोडिनुहोस
  • होमपेज
  • कलैयामा रु ५० लाखका लागतमा बाटो निर्माण

कलैयामा रु ५० लाखका लागतमा बाटो निर्माण
File Photos

कलैया,साउन ५ –
प्रसौनी गाउँपालिका–६ बेलहियादेखि प्रस्टोकासम्म ४७० मिटर ढलान बाटो निर्माण सम्पन्न भएको छ । प्रदेश २ सरकारको रु ५० लाखको लागतमा बाटो बनाइएको हो ।

वडा नं ६ का वडाध्यक्ष बृजकिशोर कुसवाहाले बाटो निर्माण भएसँगै आवतजावतमा सजिलो भएको बताउनुभयो । रातदिन काम गरी सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष राजाबाबु अंसारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका