होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • जङ्गलमा रोकिराखेको मन्त्रालयको गाडीभित्र यौन क्रियाकलाप गरिरहेको भेटिएपछि….

जङ्गलमा रोकिराखेको मन्त्रालयको गाडीभित्र यौन क्रियाकलाप गरिरहेको भेटिएपछि….

काठमाडौं,असार २४-

यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र  उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए ।

प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका