aroma
जोडिनुहोस
  • होमपेज
  • नायिका जेनी कुँवर मृत फेला, शवसँगै भेटियो नोट

नायिका जेनी कुँवर मृत फेला, शवसँगै भेटियो नोट

काठमाडौं,असार २४-

फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो ।उनले डायरीमा नोट समेत लेखेर छाडेकी छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका