होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुर महानगरको ११ नम्बर वडा जलमग्न (फोटोफिचर)

भरतपुर महानगरको ११ नम्बर वडा जलमग्न (फोटोफिचर)

चितवन, असार १७
भरतपुर महानगरपालिका ११ का विभिन्न स्थान जलमग्न भएको छ ।

हिजो साँझदेखि निरन्तर परेको झरीका कारण भरतपुर ११ मा पानी जमेको हो ।

पानी बगेर जाने ठाउँ नहुँदा घरमा र बाटोमा जम्मा भएको छ । हेरौं केही दृश्यहरु :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका