aroma
जोडिनुहोस
  • होमपेज
  • तस्विर र भिडियोमा हेरौं इतिहासकै उच्चविन्दुमा पुगेपछिको नारायणी

तस्विर र भिडियोमा हेरौं इतिहासकै उच्चविन्दुमा पुगेपछिको नारायणी

चितवन, असार २
निरन्तर परिरहेको झरीले नारायणी नदीको बहाब पनि बढ्दै गएको छ । नदीको सतह गए राति इतिहासकै उच्च विन्दुमा पुगेको थियो । नारायणीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको थियो ।

नारायणी नदीको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड पुगेपछि खतराको तह पार गरेको मानिन्छ ।

गएराति नारायणीको तह उच्च विन्दुमा पुगे पनि बिहान नारायणीको सतह केही घेटेको थियो । राती पानी कम परेकाले पानीको बहाब घट्दै गएको हो ।

हेरौं नारायणी अनलाइन संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ र सुवास लामिछानेले आज बुधबार बिहान ९ः३० बजेको समयमा खिचेको फोटो र भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका