जोडिनुहोस
  • होमपेज
  • नेपालमा थप ३,७४९ जनामा कोरोना संक्रमण,  ५,२९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु

नेपालमा थप ३,७४९ जनामा कोरोना संक्रमण,  ५,२९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु

काठमाडौं, जेठ २७ –

पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल परीक्षण १५ हजार २३८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ९ हजार ९०१ जनामा परीक्षण गर्दा २ हजार ८७४ र एन्टिजेन विधिबाट ५ हजार ३३७ जना परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अजा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

आज कोरोना संक्रमणबाट ५ हजार २९३ जनामा संक्रमणमुक्त भएको छ । हालसम्म ५ लाख १५ हजार ५९१ जनामा कोरोना संक्रमणमुक्त भएको छ ।

आज कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार २३८ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका