जोडिनुहोस
  • होमपेज
  • गुल्मीमा एक पुरुषको शव फेला

समाचार

गुल्मीमा एक पुरुषको शव फेला

  • रासस
  • बिहिबार, जेष्ठ २७, २०७८
गुल्मीमा एक पुरुषको शव फेला

गुल्मीमा,जेठ २७ –

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा बस्ने ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएको हो ।
कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिनुभयो । उक्त  घटना बारे प्रहरीको अनुसन्धान भईरहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका