जोडिनुहोस
  • होमपेज
  • धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको कोरोना संक्रमणले निधन

धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको कोरोना संक्रमणले निधन

धादिङ, जेठ २१–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) बिहान निधन भएको हो ।

कोरोना संक्रमण भएपछि गम्भिर बनेका ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । सबै उपचार विधि अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका