जोडिनुहोस
  • होमपेज
  • बजेट भाषणः सिनेमाघरलाई लकडाउन अवधिभरको विद्युत् शुल्क मिनाहा

बजेट भाषणः सिनेमाघरलाई लकडाउन अवधिभरको विद्युत् शुल्क मिनाहा

चितवन,जेठ १५-

सिनेमाघरहरूलाई लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क मिनाहा गरिने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका