जोडिनुहोस
  • होमपेज
  • नयाँ सरकार निर्माणका लागि आज महत्वपूर्ण निर्णय गर्दैर्छौं, छिट्टै सुखद समाचार आउँछः अध्यक्ष प्रचण्ड

नयाँ सरकार निर्माणका लागि आज महत्वपूर्ण निर्णय गर्दैर्छौं, छिट्टै सुखद समाचार आउँछः अध्यक्ष प्रचण्ड

चितवन, वैशाख ५–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन बारे आज महत्वपूर्ण निर्णय हुन लागेको बताएका छन् ।

चितवनको माडीमा आयोजित योङग कम्युनिष्ट लिग (वाइसिएल)को भेलालाई सम्बोधन अध्यक्ष प्रचण्डले आजै काठमाडौं फर्किने वित्तिकै राजनीतिक दलहरुसंग महत्वपूर्ण भेटघाट हुने र निर्णय हुने बताए ।

चितवनबाट हौसलासहित काठमाडौं फर्किन लागेको भन्दै नयाँ गठन बारे सुखद खबर सुन्न पाउने कार्यकर्ताहरुलाई आश्वासन दिए । ‘तपाईहरुले दिएको उर्जासहित काठमाडौंमा भेटघाट गर्छु, छिट्टै सुखद समाचार सुन्न पाउनु हुनेछ’–अध्यक्ष प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका