जोडिनुहोस
  • होमपेज
  • नेपालमा एकैदिन थपिए ९ सय कोरोना संक्रमित,दुई जनाको मृत्यु

नेपालमा एकैदिन थपिए ९ सय कोरोना संक्रमित,दुई जनाको मृत्यु

काठमाडौं,बैशाख ३-

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका