जोडिनुहोस
  • होमपेज
  • नेपालमा २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित

नेपालमा २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित

काठमाडौं,बैशाख २-

गत २४ घण्टामा विद्यालय जाने उमेर समूहका ५२ जना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालका अनुसार ०–९ वर्ष उमेर समूहका १२ र १० देखि १९ वर्ष उमेर समूहका ४० जना संक्रमित भएका छन् । बालबालिका संक्रमित भएसँगै मन्त्रालयले विद्यालय नजान अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका