जोडिनुहोस
  • होमपेज
  • नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० कोरोना  संक्रमित थपिए

चितवन,चैत २४-

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ४३ पीसीआर परीक्षण गरिएकोमा २६० कोरोना संक्रमण थपिएको हो। आज मृत्यु हुनेको संख्या भने शुन्य रहेको  स्वथ्या मन्त्रलयले जानकारी दिएको हो। योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
साथै हालसम्म २ लाख ७३ हजार ४ सय ५५ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा छन् । नेपालमा अहिलेसम्म झण्डै २३ लाखको पीसीआर परीक्षण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका