जोडिनुहोस
  • होमपेज
  • २४ घण्टामा कोरोनाका कारण मेक्सिकोमा ८ सय भन्दा बढिको मृत्यु

२४ घण्टामा  कोरोनाका कारण मेक्सिकोमा ८ सय भन्दा बढिको मृत्यु

एजेन्सि,११ चैत-

मेक्सिकोमा एकैदिनमा ८ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मेक्सिकोमा ८ सय ९ जनाको मृत्यु भएको छ । योसंगैै मेक्सिको कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९९ हजार ४८ पुगेको छ । यस्तै, सो अवधीसम्म मेक्सिकोमा ५ हजार ८ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् भने कुल कोरोना संक्रमितको संख्या २२ लाख ३ हजार ४१ पुगेको छ ।

यस्तै,कुल कोरोना संक्रमितमध्ये मेक्सिकोमा १७ लाख ४४ हजार २६२ जना कोरोना मुुक्त भएका छन् र २ लाख ५९ हजार ७३१ सक्रिय संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका