



काभ्रे, चैत ५–
काभ्रेमा आज विहान भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान १० बजेर ५ मिनेटको समयमा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए।
भूकम्पले कहाँ कति क्षति भयो भन्ने बारे थप विवरण आउन बाँकी छ ।