जोडिनुहोस
  • होमपेज
  • धुम्बाराही कार्यालयमा राखियो एमाले पार्टीको बोर्ड

धुम्बाराही कार्यालयमा राखियो एमाले पार्टीको बोर्ड

काठमाडौं, फागुन २५–

सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूतिएको छ ।

सोही अनरुप काठमाडौंको धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा नेकपा (एमाले) पार्टीको बोर्ड राखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका