जोडिनुहोस
  • होमपेज
  • मिस नेपाल सुगारिका केशीले दिइन् भरतपुरमा लियोहरूलाई उद्घोषक तालिम

मिस नेपाल सुगारिका केशीले दिइन् भरतपुरमा लियोहरूलाई उद्घोषक तालिम

चितवन, फागुन १६

लियो डिस्ट्रिक काउन्सिल बी २ नेपाल अन्तर्गत रहेको एरिया ३ का लियो क्लबका लियोहरुलाई उद्घोषक सम्बन्धी तालिम दिइएको छ । शनिबार भरतपुरको स्वाद सदन ब्यान्कुटमा तालिम दिइएको थियो । एरिया ३ द्वारा आयोजित कार्यक्रममा लियो क्लव अफ भरतपुर चौतारी र लियो क्लव अफ वैद्धिक नगरले सहआयोजना गरेको थियो । मिस नेपाल २००५ सुगारिका  केशीले तालिम दिएकी थिइन् ।

तालिममा ३० वटा लियो क्लबका १४० जना लियोहरुको उपस्थिति रहेको लियो क्लब अफ वैद्धिक नगरका अधक्ष्य आशिष कँडेलले जानकरी दिए । लियो डिस्ट्रिक काउन्सिल बी २ नेपालका अध्यक्ष कुबेर पाठक प्रमुख अतिथि रहेको कार्यक्रम एरिया ३ का प्रमुख लियो पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका