होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनमा श्रेष्ठ

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनमा श्रेष्ठ

भरतपुर,फागुन १६-

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको नवौँ साधारणसभा एवं छैठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले देवनारायण श्रेष्ठको अध्यक्षतामामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा लिल बहादुर क्षेत्री, द्वितीय उपाध्यक्षमा खिल प्रसाद घिमिरे, सचिवमा तारक बहादुर केसी, सहसचिवमा गंगा बहादुर गुरुङ र कोषाध्यक्षमा हेमन्त पराजुली निर्वाचित हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा राजु राई, शिव कुमार श्रेष्ठ, राम बहादुर श्रेष्ठ, सुदन श्रेष्ठ, राजु केसी निर्वाचित हुनुभएको छ । यस्तै अधिवेशनले लेखा समिति संयोजक रुद्रहरी भण्डारी, सदस्यमा रवीन्द्र आचार्य र प्रेमराज न्यौपाने निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका