



बुटवल,फागुन १-
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले बुटवलमा शक्ति प्रदर्शन गरेको छ। दिपनगर स्थीत सिद्देश्वर मैदानमा सभा गरिएको हो। सभाअघि बुटवलका विभिन्न ठाउँबाट र्याली निस्केको थियो । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताले सम्बोधन गरेका छन । तस्विरमा हेर्नुहोस्ः