



चितवन, माघ ४–
जिल्ला प्रहरी कार्यालय चितवनले चितवनका तीन् पत्रकारलाई सम्मान गरेको छ ।
सफलखबरका सम्पादक सूर्यप्रकाश कँडेल, कालिका टेलिभिजनकी संवाददाता प्रतिमा कुमाल र हल्कारो समाचार डटकमकी सुरक्षा न्यौपाने सम्मानित भएका हुन् ।
आज (आइतबार) जिल्ला प्रहरी प्रमुख भवन उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो ।
समुदाय प्रहरी साँझेदारीअन्र्तगत चितवन प्रहरीले पुस महिनामा सञ्चालन गरेको ‘सय स्थान सय साँझेदारी’ कार्यक्रममा सक्रियताका साथ लागेकोप्रति उनीहरुलाई सम्मान गरिएको