होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
बिहिबार, फाल्गुन २०, २०७७
बिहिबार, फाल्गुन २०, २०७७
  • होमपेज
  • मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग माघ ११ गते बिवाह बन्धनमा बाँधिदै

मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग माघ ११ गते बिवाह बन्धनमा बाँधिदै

काठमाडौं, माघ  २-

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँको सचिवालयले जनाएको छ ।

उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसार उहाँ शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका