जोडिनुहोस
alt
  • होमपेज
  • प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्रीबाट पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि

काठमाडौँ, पुस २७-

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाउनुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका