जोडिनुहोस
  • होमपेज
  • चुनावमा नेकपाले दुई तिहाई ल्याउने गरी लाग्न ओलीको निर्देशन, संसद पुनर्स्थापना हुने भ्रममा नपर्न आग्रह

चुनावमा नेकपाले दुई तिहाई ल्याउने गरी लाग्न ओलीको निर्देशन, संसद पुनर्स्थापना हुने भ्रममा नपर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा दुई तिहाइ भोट ल्याउने लक्ष्य राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी नेताका अनुसार उनले प्रतिनिधि सभा पुनर्स्थापना नहुने पनि बताएका छन् । केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका