



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४०९, भक्तपुरका ३६ र ललितपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३०४ जनामा कोरोना जनामा संक्रमण पुष्टि भएको छ ।