जोडिनुहोस
  • होमपेज
  • अस्पताल नपुग्दै भरतपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

अस्पताल नपुग्दै भरतपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन मंसिर १२ – 

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर  महानगरपालिका -१७ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा हिजो विहीबार राती ८ : २७ मा उपचारका लागि लागिएको थियो ।

परिक्षणको क्रममा अस्पतालमा आउनु पूर्व नै बिरामीको मृत्यु भइसकेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

मृतक पुरुषलाई यहि मंसिर १० गते कोरोना पुष्टि भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका