जोडिनुहोस
  • होमपेज
  • आईपीएल फाइनल आज, राति पौने आठ बजे दिल्ली र मुम्बई भिड्दै

आईपीएल फाइनल आज, राति पौने आठ बजे दिल्ली र मुम्बई भिड्दै

काठमाडौं, कार्तिक २५-

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ। सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।

मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो भने दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका