जोडिनुहोस
  • होमपेज
  • कोरोना संक्रमितलाई भेटेपछि डब्लूएचओका प्रमुख नै क्वारेन्टिनमा

कोरोना संक्रमितलाई भेटेपछि डब्लूएचओका प्रमुख नै क्वारेन्टिनमा

काठमाडौं, कार्तिक १७-

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारन्टीनमा बसेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनी सेल्फ क्वारन्टीनमा बसेको जनाकारी दिएका हुन्।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन्।

आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्विटमार्फत जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका