जोडिनुहोस
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं, कार्तिक १४-

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका