जोडिनुहोस
  • होमपेज
  • चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन,कार्तिक ९-

चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका १ सय २ जनासहित १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?