जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १-

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप१७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका