जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • पछिल्लो २४ घण्टामा थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, १८ सय निको भए

पछिल्लो २४ घण्टामा थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, १८ सय निको भए

काठमाडौं, कार्तिक १-

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय ६७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका