जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • उत्कृष्ट थारु म्युजिक भिडियो ‘मन लागेना अब बिन तोहार’ सार्वजनिक (भिडियो)

उत्कृष्ट थारु म्युजिक भिडियो ‘मन लागेना अब बिन तोहार’ सार्वजनिक (भिडियो)

काठमाडौं, असोज २७–

पछिल्लो समय थारु भाषाका गीतसंगीत सृजना हुने हुने क्रम बढ्दो छ । युवा पुस्ताका थारु गायक/गायिकाको सुमुधुर स्वरका कारण थारु गीतसंगीत चर्चामा छ । यही क्रममा पछिल्लो एउटा पटक उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आरके थारु र अन्नु चौधरीको मिठो स्वरमा तयार भएको ‘मन लगेना अब बिन तहुर’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो । गीतमा नरेश चौधरी र मन्सा रावलको जोडीको जमेको छ ।

सुवेश कठरियाको शब्द रहेको गीतमा गणेश चौधरीको संगीत रहेको छ । गीतसंगै भिडियो पनि निकै आकर्षक बनेको छ । अहिलेसम्म सार्वजनिक थारु गीतहरुमा यस गीतको भिडियोलाई उत्कृष्ट मान्न सकिन्छ । भिडियोलाई सुरज कुशुम्याले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका