होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • जुम्ल्याहा दिदीबहिनी एलिना र एलिसाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

जुम्ल्याहा दिदीबहिनी एलिना र एलिसाको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

नवलपुर, भदौं १५–

नवलपरासी पूर्व देवचुलीका जुम्ल्याहा दिदीबहिनी एलिना केसी र एलिसा केसीको पहिलो म्युजिक भिडियो बजारमा आएको छ ।

‘किन रिसाको’ बोलको लोकदोहोरी गीत मार्फत जुम्ल्याहा केसी दिदीबहिनीले म्युजिक भिडियोमा डेब्यु गरेका हुन् ।

https://www.youtube.com/watch?v=U4obOdlsGgg

दुई दिदिबहिनी मध्य एलिना पत्रकार समेत हुन् । उनी स्थानीय ह्याप्पी एफ एम मा कार्यरत छिन् । ‘मोडलिङको रहर सानै देखिको हो, यो भिडियो मार्फत रहर पूरा गरेका छौ। दर्शकले साथ दिए मोडलिङलाई निरन्तरता दिने योजना छ’ –एलिनाले भनिन् ।

कृष्ण केसी र सीता केसीको आवाजमा रहेको उक्त लोकदोहोरी गीत दर्शक/श्रोताले मनपराउने विश्वास गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका