जोडिनुहोस
  • होमपेज
  • एकैदिन चितवनका ३४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३३७ पुग्यो

एकैदिन चितवनका ३४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३३७ पुग्यो

चितवन,भदौं ६-

चितवनमा आज एकैदिन ३४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोभिड १९ प्रयोगशालामा ३० जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा चार जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

आजसम्म चितवनमा कुल संक्रमितको संख्या ३३७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका