जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • चितवनका युवा रमेशराजको आयो यस्तो गाइजात्रा गीत (भिडियोसहित)

चितवनका युवा रमेशराजको आयो यस्तो गाइजात्रा गीत (भिडियोसहित)

चितवन, साउन २०–

चितवनका युवा गायक रमेशराज भण्डारीले गाइजात्रा गीत सार्वजनिक गरेका छन् ।

आफ्नो आधिकारिक युट्युव च्यानलबाट ‘बीच बाटोमा’ बोलको गाईजात्रा गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वंम भट्टराईको संगीत रहेको छ । गीतमा मनोज घिमिरे र यमलाल भण्डारीको शब्द रहेको छ ।

यस गीतको भिडियोमा रमेश, रामजी, जीवन, रविन र लक्षमणको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका