जोडिनुहोस
  • होमपेज
  • रसुवामा गएको पहिरोले दुई कन्टेनरमा क्षति

रसुवामा गएको पहिरोले दुई कन्टेनरमा क्षति

सरस्वती न्यौपाने

रसुवा, साउन ६

रसुवामा आज पहिरोले दुई कन्टेनरमा क्षति पुगेको छ ।

गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरे स्थित नेपाली सेनाको व्यारेक नजिक रोकी राखेको कन्टेनरमा आज बिहान गएको पहिरोले दुई कन्टेनरमा क्षति पु¥याएको हो ।

सशस्त्र प्रहरी बल २१ नम्बर गुल्मका गुल्मपति लक्ष्मण थापाका अनुसार ना ६ ख ४५०८ र ना २ ख ४६९८ नम्बरको कन्टेनर एउटामा ओखर र अर्को खाली रहेकोमा पूर्णरूपमा पहिरोले क्षति पु¥याएको छ । निर्माणाधिन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखेको ११ वटा मालवाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ ।

.

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका