जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भए, निको हुनेको संख्या ६ हजार ५ सय नाघ्यो

थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भए, निको हुनेको संख्या ६ हजार ५ सय नाघ्यो

काठमाडौं, असार २१-

पछिल्लो २४ घण्टामा नेपालमा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १३२ जना कोरोनामुक्त भएर घर फर्केको बताए ।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ।

एक प्रतिक्रिया on “थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भए, निको हुनेको संख्या ६ हजार ५ सय नाघ्यो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका