होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • जेपी मोटर्सको नयाँ अफर, सहुलियत दरमै सुजुकी कार किन्न सकिने

जेपी मोटर्सको नयाँ अफर, सहुलियत दरमै सुजुकी कार किन्न सकिने

चितवन, असार ११–

चितवनका लागि सुजुकी चारपाँग्रेको सवारीको आधिकारिक वितरक जेपी मोटर्सले ग्राहकका लागि नयाँ अफ ल्याएको छ ।

कोरोना महामारीकाबीचमा पनि कार खरिद गर्न चाहने ग्राहकहरुले सहज रुपमा नयाँ कार खरिद गर्न सक्ने भएका छन् । ग्राहकहरुले ३ लाख ७९ हजार डाउनपेमेन्ट गरेमा सुजुकीको नयाँ कार चढ्न पाउने छन् । कोरोनाका महामारीबीच पनि ग्राहकको चाहना पुरा गर्ने गरी नयाँ अफर ल्याइएको जीपी मोटर्सका प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिए ।

‘नयाँ सुरुवात सुजुकीको साथ’ नाम दिइएको अफरमा मासिक इएमआइ १३ हजार ९१३ रुपैयाँ बुझाए पुग्ने छ । २ लाख २५ हजार रुपैयाँसम्म छुटको अफर, एक्सचेन्ज बोनस २ लाख, एक वर्ष इन्स्योरेन्स अफर रहेको छ ।

एक प्रतिक्रिया on “जेपी मोटर्सको नयाँ अफर, सहुलियत दरमै सुजुकी कार किन्न सकिने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका