जोडिनुहोस
  • होमपेज
  • आज थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय पुग्यो

आज थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, जेठ २१–

नेपालमा आज (बुधबार) थप जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । आजसम्ममा ८० हजार २६७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै २७८ जना डिस्र्चा भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका