चितवन विशेष
चितवन ग्रीन लेडी लायन्सको अध्यक्षमा निरु
०

चितवन, वैशाख १७–
चितवन ग्रीन लेडी लायन्सको अध्यक्षमा निरु कार्की चयन हुनु भएको छ ।
बुधबार भएको पहिलो अधिवेशनबाट वर्ष २०२०/२१ का लागि सर्वसम्मत रुपमा कार्की अध्यक्षमा चयन हुनु भएको छ । यस्तै क्लवको प्रथम उपाध्यक्षमा हिमा श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सकिला परियार, तृतीय उपाध्यक्षमा सुस्मिता श्रेष्ठ, सचिवमा नितु गुरुङ र कोषाध्यक्षमा नितु मानन्धर चयन हुनु भएको छ ।
क्लवको अन्य पदको जिम्मेवारी लकडाउन पश्चात चयन गरिने क्लवले जनाएको छ । अनलाइन बैठक क्लवकी संस्थापक अध्यक्ष निर्जनी प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>