चितवन विशेष

पत्रकार धम्क्याउन प्रयोग गरिएको कोरोना अस्पतालको फेसबुक चर्को बिरोधपछि बन्द

Banner

चितवन, वैशाख १७–

पत्रकार धम्क्याउन प्रयोग गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको फेसबुक चर्को बिरोधपछि बन्द गरिएको छ ।

अस्पतालको आधिकारिक फेसबुकमै दुई कर्मचारीे संगठनले पत्रकारलाई कारवाही गर्ने धम्की दिँदै निकालेको प्रेस विज्ञप्ती पोष्ट गरिएको थियो । अस्पतालको आधिकारिक फेसबुकमै त्यस्तो वक्तव्य पोष्ट गरिएपछि चर्को बिरोध गरिएको थियो ।

जिल्लाका पत्रकारहरुले अस्पतालको आधिकारिक फेसबुकमा त्यस्तो विज्ञप्ती जारी गरिएको भन्दै बिरोध जनाएपछि आज फेसबुक नै बन्द गरिएको हो ।

अस्पतालको फेसबुकमा धम्कीपूर्ण भाषा प्रयोग गरिएको विज्ञप्ती

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>