अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

Banner

एजेन्सी,बैशाख १७-

भारतमा कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको ज्यान गइसकेको छ ।

यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । त्यसमध्ये सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>