अन्तर्राष्ट्रिय
भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो
०

एजेन्सी,बैशाख १७-
भारतमा कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोभिड–१९ बाट भारतमा एक हजार सातजनाको ज्यान गइसकेको छ ।
यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । त्यसमध्ये सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>