जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुर कोरोना अस्पतालमा यसरी मार्‍यो अख्तियारले छापा (फोटोफिचर)

भरतपुर कोरोना अस्पतालमा यसरी मार्‍यो अख्तियारले छापा (फोटोफिचर)

चितवन, वैशाख १५–

स्टोरबाटै सामान चोरीसंगै आर्थिक अनियमतिता हुन सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । अहिले टोलीले सबै कागजान नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

फोटोमा हेर्नुहोस् यसरी मार्‍यो अख्तियारले छापा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका