Breaking News
वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय
०

काठमाडौं, वैशाख १४–
सरकारले वैशाख ३१ सम्म अन्तराष्ट्रिय सीमा नाकामा अवागमन बन्द गर्ने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य मुलुकबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । लकडाउनको अवधि बढाउँदै जाँदा सीमा नाकाको अवधि पनि बढाउँदै लगेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>