Breaking News

वैशाख ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय

Banner

काठमाडौं, वैशाख १४–

सरकारले वैशाख ३१ सम्म अन्तराष्ट्रिय सीमा नाकामा अवागमन बन्द गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य मुलुकबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । लकडाउनको अवधि बढाउँदै जाँदा सीमा नाकाको अवधि पनि बढाउँदै लगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>