Breaking News

झापामा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

Banner

काठमाडौं, वैशाख १४–

झापामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै हालसम्म १६ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>