Breaking News
झापामा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो
०

काठमाडौं, वैशाख १४–
झापामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संक्रमितको संख्या ५२ पुगेको छ । यस्तै हालसम्म १६ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>