चितवन विशेष

कोरोनाको जोखिममा यसरी खट्दै छ चितवन प्रहरी

Banner

चितवन, वैशाख १२–

कोरोना भाइरस (कोभिड–१९) का कारण देश अहिले लकडाउनमा छ ।

कोरोनाबाट सबैलाई घर भित्रै रहन आह्वान गरिएको छ । तर मानिसहरु अझै पनि बिना काम बाहिर निस्किएर हिड्ने क्रम रोकिएको छैन । यस्तो अवस्थामा लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी अहिले सडकमा छ । तर मानिसहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि उत्तिकै जोखिममा छ । यस्तो अवस्थामा चितवन प्रहरीले विशेष टोली तयार पारेको छ ।

व्यक्ति सुरक्षा सामग्री (पीपीई) सहितको चार जना प्रहरी तयार पारिएको छ । ती चार जना प्रहरीलाई विभिन्न समूहमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>