समाज
मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन र अध्यादेशबारे निर्णय हुने
०

काठमाडौं,बैशाख १२ –
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।
बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>