समाज

मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन र अध्यादेशबारे निर्णय हुने

Banner

काठमाडौं,बैशाख १२ –

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादित बनेको अध्यादेश र लकडाउनको बारेमा निर्णय लिने सम्भावना छ ।

बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>