जोडिनुहोस
alt
  • होमपेज
  • प्रधानमन्त्री ओली भन्छन् – काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त

प्रधानमन्त्री ओली भन्छन् – काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त

काठमाडौँ १२ वैशाख–

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?