चितवन विशेष
लायन्स रोड टोल विकास संस्थाको अध्यक्षमा विनोद
०

चितवन, वैशाख ११–
लायन्स रोड टोल विकास संस्थाको अध्यक्षमा विनोद शर्मा न्यौपाने चयन भएका छन् । यस्तै संस्थाको उपाध्यक्षमा सनद कुमार पिया, सचिवमा सलाहुदिन मियाँ, कोषाध्यक्षमा सबल पिया चयन भएका छन् ।
यस्तै सदस्यहरुमा नरेश शाक्य, लक्ष्मी प्रधान र जानुका ठकुरी चयन भएको संस्थाका निवर्तमान अध्यक्ष नेत्र आचार्यले जानकारी दिए । यसअघि यस टोलको नाम बालकुमारी कलेज रोड टोल विकास संस्था रहेको थियो । नयाँ समिति निर्माणसंगै टोलको नाम परिवर्तन गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>